दोलखा । प्रतिनिधिसभा सदस्यका एमाले उम्मेद्वार बालकृष्ण शिवाकोटीले आफूले निर्वाचन विजय प्राप्त गरेपछि युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउने नीति निर्माण गर्ने बताउनुभएको छ । शनिबार मेलुङ गाउँपालिकाको भेड्पुमा भएको बृहत् कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुदैँ शिवाकोटीले बेरोजगारीका कारण उर्जाशिल युवाहरु विदेश पलायन हुनुप...