याम्बु । नृत्य निर्देशक संघ नेपाल काठमाडौँ शाखाको अध्यक्षमा पुनः बुद्ध लामा निर्वाचित भएका छन् । शनिबार भएको दोस्रो अधिवेशनबाट लामा पुन अध्यक्षमा निर्वाचित भएका हुन् । चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षद्धयमा अर्जुन तामाङ र मह...