भीमेश्वरमा १ सय ५१ सदस्यीय निर्वाचिन कमिटी गठन

याम्बु । नेकपा एमाले भीमेश्वर नगर–काठमाडौं सम्पर्क मञ्चले १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आगामी ४ मंसिरमा सम्पन्नहुने आमनिर्वाचनको तयारीका लागि सो कमिटी गठन गरेको हो । शनिबार काठमाडौंमा सम्पन्न मञ्चको विस्तारित बैठकले चुनाव परिचालनका लागि १७ सदस्यीय सचिवालय समेत गठन गरेको छ । साथै १३ सदस्यीय सल...