काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीमा हाल भईरहेका प्रयासहलाई अझै महत्वका साथ अघि बढाउनुपर्ने बताएका छन । नेपालमा कोरोना नियन्त्रण र रोकथामको लागि प्रविधिले खेलेको भूमिका र विकास भइरहेका प्रविधिहरूको विषयमा व्यापक अन्तरक्रिया कार्यक्रममा प्रविधि विज्ञहरुले सो कुरा बताएका हुन । पूर्वमन्त्री गणेश शाहको सं...
