दोलखामा नविन राप्रपा कार्ययोजना सुरु

चरिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जिल्ला भेला गर्दै नविन राप्रपा अभियान सुरु गरेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष, वागमति प्रदेश संयोजक पुर्व मन्त्री माननीय विक्रम पाण्डेले जिल्ला भेलालाई सम्बोधन गर्नु हुँदै नविन राप्रपा कार्ययोजनाको विषयमा प्रष्ट गर्नु भएको थियो । चरिकोटस्थित होटेल एम्व्रोसियामा भूगो...

२४ औं फोनिज स्थापना दिवस १२ बुँदे घोषणा गर्दै चौतारामा सम्पन्न

चौतारा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४ औं फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोष्णपत्र जारी गर्दै सम्पन्न गरेको छ । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश(नेवा–ताम्सालिङ) समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९ औं विश्व आदिबासी दिवस तथा ...

नेपाल तामाङ कलाकार संघद्धारा मन्त्री र हिमाल आरोहीलाई सम्मान

याम्बु । तामाङ कलाकारहरुको साझा संस्था नेपाल तामाङ कलाकार संघले बागमती प्रदेशका तामाङ मन्त्री र सगरमाथा आरोहीलाई सम्मान गरेका छन् । कलाकार संघले बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामा, सामाजिक बिकास मन्त्री कुमारी मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिङ लामालाई सम्मान गरेका ...

धर्मसँगै संगीत यात्रामा खेन्पो पेम छिरिङ शेर्पा, मनले चर्चा बटुल्दै

चरिकोट । दोलखा जिल्ला गौरीशकर गाउँपालिका घर भएका बौद्ध धर्म गुरु खेन्पो पेम छिरिङ शेर्पाले ‘मन’ म्युजिक भिडीयो सार्वजनिक गर्नु भएको छ । यो उहाँको पहिलो गीत हो । धार्मिक व्यक्तित्वको रुपमा परिचीत उहाँले मन सार्वजनिक गरेसँगै उहाँको गायन कलाको चर्चा हुन थालेको छ । मनको वेग, संमवेग र यसको गतिलाई सारमा प्रस्तुत गर्न खोज...

विगु गाउँपालिकामा १३२ आमा समूहलाई क्षमता अभिवृद्धि तालिम

चरिकोट । विगु गाउँपालिकामा दुई दिने ‘आमा समूहका लागि क्षमता अभिवृद्धि तथा अन्तर्कृया कार्यक्रम’ भएको छ । गाउँपालिका उपाध्यक्षसँग (देविका थामी) महिला तथा किसोर किसोरी लक्षित कार्यक्रम अन्तर्गत आमा समूहलाई क्षमता अभिवृद्धि (असार १३ र १४) कार्यक्रम गरीएको हो । कार्यक्रममा आवाज नेपालकी अध्यक्ष सिर्जना कार्की प्रशिक्षक र...

शैलुङ बोधिचैत्य उद्घाटन समारोहमा कुमार थोकरको शुभकामना मन्तव्य

शैलुङ बोधिचैत्य शुप्राणप्रतिष्ठा,उद्घाटन तथा छेवाङ(आयु अविषेक)कार्यक्रमका अध्यक्ष-सेरप शेर्पा ज्यु,प्रमुख अतिथि, परमपावन गुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोक्षे ज्यु,विशिष्ट अतिथि, पुजनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे ज्यु,विशेष अतिथि, संघीय सांसद माननीय पुर्ण बहादुर तामाङ ज्यु,अतिथि, प्रदेश सांसद माननीय युवराज चौल...

युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्छुः बालकृष्ण शिवाकोटी

दोलखा । प्रतिनिधिसभा सदस्यका एमाले उम्मेद्वार बालकृष्ण शिवाकोटीले आफूले निर्वाचन विजय प्राप्त गरेपछि युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउने नीति निर्माण गर्ने बताउनुभएको छ । शनिबार मेलुङ गाउँपालिकाको भेड्पुमा भएको बृहत् कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुदैँ शिवाकोटीले बेरोजगारीका कारण उर्जाशिल युवाहरु विदेश पलायन हुनुप...

भीमेश्वरमा १ सय ५१ सदस्यीय निर्वाचिन कमिटी गठन

याम्बु । नेकपा एमाले भीमेश्वर नगर–काठमाडौं सम्पर्क मञ्चले १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आगामी ४ मंसिरमा सम्पन्नहुने आमनिर्वाचनको तयारीका लागि सो कमिटी गठन गरेको हो । शनिबार काठमाडौंमा सम्पन्न मञ्चको विस्तारित बैठकले चुनाव परिचालनका लागि १७ सदस्यीय सचिवालय समेत गठन गरेको छ । साथै १३ सदस्यीय सल...

दोलखाबाट बागमती प्रदेश सभा (क) को उम्मेदवार नरबहादुर श्रेष्ठ

चरिकोट । सामान्य परीवारमा जन्मिएका हुन्, नरबहादुर श्रेष्ठ । शालिन व्यक्तित्व र सहनशिल स्वभाकै कारण उनले बनाएका योजना र राजनीतिक यात्रामा अहिलेसम्म सफल छन् । विद्यार्थी राजनीतिदेखि जिल्लाको राजनीतिमा उनको छुटै पहिचान छ । यहि पहिचान र नेतृत्व खुबी भएकै कारण नेकपा एमाले दोलखा जिल्ला कमिटिका अध्यक्ष भएका हुन् । उनी अहिले द...

दोलखाको समृद्धि र विकासका लागि बालकृष्ण शिवाकोटीको उम्मेदवारी

काठमाडौं । दोलखामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी आफैमा परिचित व्यक्तित्व हुन् । उहाँको जन्म विसं २०२६ साउन २९ मा सुनखानीमा भएको हो । उहाँ स्वर्गीय विष्णुराज शिवाकोटी र विष्णुमाया शिवाकोटीका जेठा सन्तान हुनुहुन्छ । अनेरास्ववियुबाट राजनीतिक यात्रा बुबाको राजनीतिक सामाजिक जीव...