खेम मोक्तान चरिकोट । शैलुङ गाउँपालिका ४ मागापौवा, मानेडाँडामा ञ्युङने (मौन व्रत) सुरु भएको छ । दोलखा जिल्लामा पहिलो पटक लिपि तथा बौद्ध शिक्षा व्यवस्थापन समितीले ञ्युङने कार्यक्रम राखेको हो । धर्म गुरु खेन्पो सोनाम छिरिङ लामा र ग्याल्जेन लामाले मौन व्रतको विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ । मौन व्रतमा यस...
