गायक बाबु राम मोक्तानको ‘ए ग्याम थारेङ’ सार्वजनिक

याम्बु । गायक तथा संगीतकार बाबु राम मोक्तानको तामाङ भाषामा रहेको ‘ए ग्याम थारेङ’ नयाँ गजल भिडियो सार्वजनिक भएको छ । एक औपचारिक कार्यक्रमका साथ गत हप्ता भक्तपुरमा सो भिडियो सार्वजनिक गरिएको हो । तीन दशकदेखि गीत संगीत क्षेत्रमा क्रियाशिल लामाको यो पछिल्लो गजल म्युजिक भिडियो हो । https://www.youtube.com/watch?v=YMop...

असोज १ गते नाचघरमा ‘ङिङजे’ को विशेष प्रदर्शन हुने

याम्बु । तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शन गर्ने मिति तय भएको छ । डम्फु मिडियाको ब्यानरमा तयार भएको उक्त चलचित्र नाचघर जमलमा भव्य प्रदर्शनको तयारी गरेको हो । सो चलचित्रको ट्रेलर र टाइटल गीतको भिडियो सार्वजनिक भइसेको छ । चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाख्रिनको रहेको छ । दीपेन्द्र लोप्चन (मुर...

धर्मसँगै संगीत यात्रामा खेन्पो पेम छिरिङ शेर्पा, मनले चर्चा बटुल्दै

चरिकोट । दोलखा जिल्ला गौरीशकर गाउँपालिका घर भएका बौद्ध धर्म गुरु खेन्पो पेम छिरिङ शेर्पाले ‘मन’ म्युजिक भिडीयो सार्वजनिक गर्नु भएको छ । यो उहाँको पहिलो गीत हो । धार्मिक व्यक्तित्वको रुपमा परिचीत उहाँले मन सार्वजनिक गरेसँगै उहाँको गायन कलाको चर्चा हुन थालेको छ । मनको वेग, संमवेग र यसको गतिलाई सारमा प्रस्तुत गर्न खोज...

‘तिम्रो साथ, मेरो हात’ म्युजिक भिडियोमा मिनाको रोमान्टिक इन्ट्रि

याम्बु । ‘तिम्रो साथ, मेरो हात’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो म्युजिक भिडियोमा नयाँ पुस्ताका मोडल मिना लामा र नायक सागर घिसिङको रोमान्टिक अभिनय हेर्न सकिन्छ । कविन्द्र तामाङको शब्द, संगीत र स्वर रहेको छ । उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । शुक्रबार एक कार्यक्रमकाबीच उक्त म्युजिक भिडियो सार्वजन...

सन्तोष तामाङको नयाँ सेलो ‘यारिम म्हुईला पञ्जी’

सिर्जन पाख्रिन सेलो गायक सन्तोष तामाङले नयाँ सेलो गीत ‘यारिम म्हुईला पञ्जी’ बजारमा ल्याएका छन् । एक औपचारिक कार्यक्रमको साथ सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा तामाङ नायक अमिर दोङ, सन्दिप स्याङतान र टुल्साङ लामाको अभिनय हेर्न सकिने छ । कोरियोग्राफीमा चर्चित नायिका एवं मोडल सुस्मा मोक्तान, सबु गोले र सोनि गोले...

अजय सिङ्तानको ‘मेरो डम्फु’ ल्होछार गीत सार्वजनिक

सिर्जना पाख्रिन सितोरियो कराँतेका प्रशिक्षक अजय सिङ्तान लामाले ल्होछार गीत ‘मेरो डम्फु’ सार्वजनिक गरेका छन । एक औपचारिक कार्यक्रमको साथ सो गीत सार्वजनिक गरेका हुन् । काभ्रे पाँचखाल नगरपालिका ८ निवासी लामाको स्वरमा रहेको उक्त गीत ल्होछार प्रेमीहरुको लागि नयाँ कोसेली हुने अपेक्षा लिएको छ । गीतको अडियो सार्वजनिक गरेका...

गुफाडाँडामा छायांकन “आप्पाको डर ” सार्वजनिक

सिन्धुपाल्चोक जिल्लाको चर्चित स्थल गुफाडाँडामा छायांकन गरेको तामाङ सेलो गित आप्पाको डर भिडियो सहित सार्वजनिक गरेको छ । तामाङ सेलो जगतको चर्चित गायक रोज मोक्तान र नायक अमिर दोङको उपस्थितिमा शुक्रवार सार्वजनिक गरेको हो । कुमार स्याङ्बाको शब्द , अनिश योन्जनको संगित, कृष्ण लामिछानेको एरेन्ज र मिक्सिङ रहेको गितको स्वर सन...

तामाङ भाषाको प्रेम गीत ‘माया ल कसम’ को भिडियो सार्वजनिक

याम्बु । तामाङ भाषाको प्रेम गीत ‘माया ल कसम’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक विशाल काल्तानको शब्द र संगीत रहेको छ । सो गीतमा काल्तान र जितु लोप्चनको आवाज रहेको छ । भिडियोमा नायक अमिर दोङ र मोडल मिङमार लामाको अभिनय हेर्न सकिन्छ । अमिर दोङले नै भिडियो निर्देशन गरेका हुन् । दिपेश प्रधानका मिक्सिङ, उर्गेन दोङका ...

नृत्य निर्देशक संघ काठमाडौँको अध्यक्षमा पुनः बुद्ध लामा

याम्बु । नृत्य निर्देशक संघ नेपाल काठमाडौँ शाखाको अध्यक्षमा पुनः बुद्ध लामा निर्वाचित भएका छन् । शनिबार भएको दोस्रो अधिवेशनबाट लामा पुन अध्यक्षमा निर्वाचित भएका हुन् । चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षद्धयमा अर्जुन तामाङ र मह...

कुमार योन्जनको ‘तिम्रो साथ रहने छु’ सार्वजनिक

मान काजी पाख्रिन काठमाडौं । गायक कुमार योन्जनको ‘तिम्रो साथ रहने छु’ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल तामाङ घेदुङको कार्यालयमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । कुमार योञ्जन र गायिका शशिकला मोक्तानको स्वर रहेको छ । प्रकाश तामाङ सो गीत लेखेका हुन् । संगीत संयोजन एरेन्ज र सम्पादन योञ्जनकै रहेको छ । ...