सोक्ला भ्यालिमा रक क्लाईम्विङ

चरिकोट । सोक्ला भ्यालीमा दोस्रो पटक ‘सोक्ला रक क्लाईम्विङ च्याम्पियन २०८०’ सम्पन भएको छ । सोक्लाश्वरी पर्यटन विकास समाज(एसटिडिएस)ले चैत्र ९ र १० गते रक क्लाईम्विङ आयोजना गरिएको थियो । दोलखामा साहसिक पर्यटन प्रवद्र्धनका लागि रक क्लाईम्विङ परियोजना सञ्चालन गर्दै आएको एसटिडिएसका अध्यक्ष अर्जुन तामाङले जानकारी दिए । उन...

बाग्मती प्रदेशको भाषा ऐन पारित: तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा हुने

बाग्मती प्रदेशले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन-२०८०’ पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले ऐन पारित गरेसँगै प्रदेशको सरकारी कामकाजमा ‘तामाङ भाषा’ र ‘नेपाल भाषा’ (नेवारी) प्रयोगका लागि बाटो खुलेको छ । प्रदेशभाषाले ऐन पारित गरेसँगै भाषाशास्त्री एवं भाषा आयोगका सदस्य अमृत योन्जन-तामाङले बाग्मती प्रदेशमा अब ...

पाख्रिन विद्यार्थी समाजको संयोजकमा नुमा, सह संयोजकमा सन्दिप

चरिकोट । पाख्रिन तामाङ विद्यार्थी समाजको संयोजकमा नुमा पाख्रिन चयन भएकी छिन् । पाख्रिन तामाङ विद्यार्थीको प्रथम राष्ट्रिय भेला आयोजक कमिटिले नुमालाई संयोजकमा चयन गरिएको हो । विद्यार्थी समाजको सह संयोजकमा सन्दिप पाख्रिन र सदस्यहरुमा सिर्जना पाख्रिन, आस्मा पाख्रिन, दिपेश पाख्रिन, राज पाख्रिन, अस्मिता पाख्रिन, आकाश पाख...

सम्झनामा विकास लामा छ्युमी

अर्जुन पाख्रिन तामाङ युवा अवस्थामा सामाजिक चेतनाको गीत गाएर पहिचान बनाएका विकास छ्युमी लामाको जीवनमा थुप्रै आरोह अवरोह आए । उनको बाल्यकाल, विद्यार्थी जीवन, युवा उमेरको तेज, गीतसंगीतको लहर मात्रै उनको जीवनले अनुभव गरेनन्, राजनीतिक उत्तर चढावको पहाडहरु पनि संघर्षकै दौरानमा छिचोले । यही क्रममा सफलता र केही अवसरह...

छ्युमी वंश प्रतिष्ठानको प्रतिनिधिमूलक भेटघाट, वंशावली अध्ययन गर्ने

याम्बु । छ्युमी तामाङ वंशवालीको अध्ययन अनुसन्धान गर्न स्थापित छ्युमी वंश प्रतिष्ठानले भव्य वनभोज तथा भेटघाट कार्यक्रम गरेको छ । प्रतिष्ठानले भक्तपुरको सल्लाघारीमा शनिबार वनभोज कार्यक्रम आयोजना गरी देशैभरीका छ्युमी वंशका प्रतिनिधिबीच भेटघाट गरीएको हो । छ्युमी वंशका ताम्बा, लामा बोम्बोहरुको प्रस्तुतीसहित वनभोज कार्यक...

शैलुङको ज्याङ्छयुब छयोर्तेन स्तुपा भव्य समारोहबीच उद्घाटन हुने

याम्बु । दोलखा र रामेछापको संगमस्थल शैलुङ डाँडामा निर्माण गरिएको शैलुङ ज्याङ्छयुब छयोर्तेन (बोधि चैत्य) को भव्य समारोहबीच प्राणप्रतिष्ठानसहित उद्घाटन हुने भएको छ । लामा गुरुद्धारा धार्मिक विधि अुनसार फागुन १६ र १७ गते पूजापाठपछि उद्घाटन हुने भएको हो । शैलुङ रिगसुम गोन्पो सेवा समाजद्वारा २०७३ शैलुङ डाँडा (३१४५ मि) मा...

दक्षिण अफ्रिका राजदूत दान बहादुर तामाङलाई सम्मान

याम्बु । तामाङ पत्रकार संघ बागमती प्रदेशले दक्षिण अफ्रिका नवनियुक्त महामहिम राजदूत दान बहादुर तामाङलाई बुधबार काठमाडौंमा बधाई तथा सम्मान गरेको छ । संघले एक औपचारिक कार्यक्रमका साथ संघका पदाधिकारले बधाई तथा सम्मान गरेको हो । बागमती प्रदेशका अध्यक्ष अर्जुन पाख्रिनले राजदूत नियुक्त भएकोमा बधाई तथा शुभकामना दिनु भएको थि...

‘यसकारण भीमेश्वरमा हरिवंश र कमलालाई जिताउनुपर्छ’

गणेश बुढाथोकी चरिकोट । ०७४ मा भएको स्थानिय तहको निर्वाचनपछिको जनप्रतिनिधिहरुको पाँच वर्षको कार्यकाल सकिदैँ छ । यहि बैशाख ३० गते स्थानिय तहको सरकारको नेतृत्वका लागि देशभरि निर्वाचन हुँदै छ । दोलखामा ९ वटा स्थानिय तहहरु छन् । भीमेश्वर नगरपालिकामा गत स्थानिय तहको निवाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेयर उपमेय...

भीमेश्वर नगरको उप प्रमुखमा संगिता पाख्रिनको उम्मेदवारी, यस्तो छ उनको राजनैतिक यात्रा

सिर्जना पाख्रिन देशमा विभिन्न राजनीतिक घटनाक्रमहरु घटे । यस्ता घटनाले नेपालको भू राजनीतिमा ठूला ठूला परिवर्तन भए, व्यवस्थाहरु रुपान्तरण भयो । यसरी समयसँगै व्यवस्था परिवर्तन गर्ने संवाकहरु भनेका युवा पुस्ता नै हुन् । इतिहासको पानामा यस्ता घटनाहरुले नयाँ रुप लिदै गर्दा युवाहरु नै अग्रभागमा होमिएको पाउँछौं । त्य...

नाटाको कार्यकारी सदस्यमा चुडा बहादुर जिम्बाको उम्मेदवारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाटा) को aचैत्र १७ गते हुने निर्वाचनका लागि चुडा बहादुर जिम्बाले कार्यकारी सदस्यमा उम्मेदवारी दिनु भएको छ । विनय बस्नेतको प्यानलबाट जिम्बाले उम्मेदवारी घोषणा गर्नु भएको हो । टुर एण्ड ट्राभल क्षेत्रलमा करिब दुई दशकदेखि क्रियाशिल जिम्बाले लुम्बिनी होलिडेज टुर एण...