संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका एक नेपालीको क्षणभरमै भाग्य चम्किएको छ। पदम नाम गरेका नेपाली चालकले यूएईको महजुजको १२४औँ ड्रमा २ करोड दिर्हाम राशिको पुरस्कार जितेका हुन्। २ करोड दिर्हामको बुधबारको विनिमय दरअनुसार नेपाली ७१ करोड ७० लाख हाराहारीमा हुन आउँछ। उनको चिठ्ठाका सबै पाँचवटा नम्बरहरु ५, १०, ४१, ४६ र ४...
