काठमाडौं । पछिल्लो समय कति बेला घाम लाग्छ र कति बेला पानी पर्छ । यस विषयका नियामक निकाय जल तथा मौषम पूर्वानुमान महाशाको अनुमान समेत फेल भइरहेको छ । शुक्रबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांग बताउँछन् । साथै यस्तो समय चट्याङ लाग...
