सांगे लेग्देन गुरुङ (भूपेन) स्तुपाको इतिहास: स्तुपको महत्त्व र सम्मान बौद्ध धर्ममा अति उच्च रहेको छ । स्तुपलाई सम्पुर्ण त्रिकालको बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक पनि मानिन्छ । छ्योतेन स्तुपको शाब्दिक, अर्थ पुज्यस्थान, अथवा स्तुति स्थान, अर्पण स्तम्भ, र पूजा गर्न लायक स्थान हुन्छ । स्तुप निर्माणको इत...
