दोलखामा नविन राप्रपा कार्ययोजना सुरु

चरिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जिल्ला भेला गर्दै नविन राप्रपा अभियान सुरु गरेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष, वागमति प्रदेश संयोजक पुर्व मन्त्री माननीय विक्रम पाण्डेले जिल्ला भेलालाई सम्बोधन गर्नु हुँदै नविन राप्रपा कार्ययोजनाको विषयमा प्रष्ट गर्नु भएको थियो । चरिकोटस्थित होटेल एम्व्रोसियामा भूगो...

२४ औं फोनिज स्थापना दिवस १२ बुँदे घोषणा गर्दै चौतारामा सम्पन्न

चौतारा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४ औं फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोष्णपत्र जारी गर्दै सम्पन्न गरेको छ । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश(नेवा–ताम्सालिङ) समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९ औं विश्व आदिबासी दिवस तथा ...

नेपाल तामाङ कलाकार संघद्धारा मन्त्री र हिमाल आरोहीलाई सम्मान

याम्बु । तामाङ कलाकारहरुको साझा संस्था नेपाल तामाङ कलाकार संघले बागमती प्रदेशका तामाङ मन्त्री र सगरमाथा आरोहीलाई सम्मान गरेका छन् । कलाकार संघले बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामा, सामाजिक बिकास मन्त्री कुमारी मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिङ लामालाई सम्मान गरेका ...

असोज १ गते नाचघरमा ‘ङिङजे’ को विशेष प्रदर्शन हुने

याम्बु । तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शन गर्ने मिति तय भएको छ । डम्फु मिडियाको ब्यानरमा तयार भएको उक्त चलचित्र नाचघर जमलमा भव्य प्रदर्शनको तयारी गरेको हो । सो चलचित्रको ट्रेलर र टाइटल गीतको भिडियो सार्वजनिक भइसेको छ । चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाख्रिनको रहेको छ । दीपेन्द्र लोप्चन (मुर...

धर्मसँगै संगीत यात्रामा खेन्पो पेम छिरिङ शेर्पा, मनले चर्चा बटुल्दै

चरिकोट । दोलखा जिल्ला गौरीशकर गाउँपालिका घर भएका बौद्ध धर्म गुरु खेन्पो पेम छिरिङ शेर्पाले ‘मन’ म्युजिक भिडीयो सार्वजनिक गर्नु भएको छ । यो उहाँको पहिलो गीत हो । धार्मिक व्यक्तित्वको रुपमा परिचीत उहाँले मन सार्वजनिक गरेसँगै उहाँको गायन कलाको चर्चा हुन थालेको छ । मनको वेग, संमवेग र यसको गतिलाई सारमा प्रस्तुत गर्न खोज...

विगु गाउँपालिकामा १३२ आमा समूहलाई क्षमता अभिवृद्धि तालिम

चरिकोट । विगु गाउँपालिकामा दुई दिने ‘आमा समूहका लागि क्षमता अभिवृद्धि तथा अन्तर्कृया कार्यक्रम’ भएको छ । गाउँपालिका उपाध्यक्षसँग (देविका थामी) महिला तथा किसोर किसोरी लक्षित कार्यक्रम अन्तर्गत आमा समूहलाई क्षमता अभिवृद्धि (असार १३ र १४) कार्यक्रम गरीएको हो । कार्यक्रममा आवाज नेपालकी अध्यक्ष सिर्जना कार्की प्रशिक्षक र...

सम्झनामा विकास लामा छ्युमी

अर्जुन पाख्रिन तामाङ युवा अवस्थामा सामाजिक चेतनाको गीत गाएर पहिचान बनाएका विकास छ्युमी लामाको जीवनमा थुप्रै आरोह अवरोह आए । उनको बाल्यकाल, विद्यार्थी जीवन, युवा उमेरको तेज, गीतसंगीतको लहर मात्रै उनको जीवनले अनुभव गरेनन्, राजनीतिक उत्तर चढावको पहाडहरु पनि संघर्षकै दौरानमा छिचोले । यही क्रममा सफलता र केही अवसरह...

छ्युमी वंश प्रतिष्ठानको प्रतिनिधिमूलक भेटघाट, वंशावली अध्ययन गर्ने

याम्बु । छ्युमी तामाङ वंशवालीको अध्ययन अनुसन्धान गर्न स्थापित छ्युमी वंश प्रतिष्ठानले भव्य वनभोज तथा भेटघाट कार्यक्रम गरेको छ । प्रतिष्ठानले भक्तपुरको सल्लाघारीमा शनिबार वनभोज कार्यक्रम आयोजना गरी देशैभरीका छ्युमी वंशका प्रतिनिधिबीच भेटघाट गरीएको हो । छ्युमी वंशका ताम्बा, लामा बोम्बोहरुको प्रस्तुतीसहित वनभोज कार्यक...

कलमको हतियार : राजु स्याङतानको ‘ओ पेङदोर्जे’ सार्वजनिक

याम्बु । पछिल्लो समयका सशक्त कवि राजु स्याङतानको पहिलो कवितासंग्रह ‘ओ पेङदोर्जे’सार्वजनिक भएको छ । आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रवीणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्तक सार्वजनिक गरेका थिए । द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रवीणाले हात गुम...

राष्ट्रपतिको अवस्था गम्भीर छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पहलमा राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली पठाएको बताएका छन्। नेपालमा स्वास्थ्य गम्भीर भएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले पनि एक पटक सुविधासम्पन्न ठाउँमा लैजान भनेकाले राष्ट्रपतिलाई भारत पठाइएको दाहालले बताए। 'राष्ट्रपति अस्वस्थ हुनु भएको...