बौद्ध नाथ क्षेत्र विकास समितिद्धारा स्तुपा हस्पिटललाई २० थान बेड हस्तान्तरण

.

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिले स्तुपा सामुदायिक हस्पिटललाई २० थान बेड हस्तान्तरण गरिएको छ । एक कार्यक्रमकाबीच समितिका अध्यक्ष चन्द्रमान लामाले हस्पिटलका व्यवस्थापक टिमलाई बेड हस्तान्तरण गरेको हो ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको संख्या वृद्धि भइरहेकाले बौद्ध नाथ क्षेत्र विकास समितिले क्वारेन्टाइन व्यवस्थापन गर्न स्तुपा स्वास्थ्य सहकारी संस्था बौद्धका अध्यक्ष डा.गणेश योन्जनलाई हस्तान्तरण गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार