इन्द्रावती गाउँपालिकामा नवलपुर घ्याङ गुठि गुम्बा निर्माण हुने

.

याम्बु । इन्द्रावती गाउँपालिकामा रहेको ऐतिहासिक नवलपुर घ्याङ गुठि गुम्बा पुन निर्माण हुने भएको छ । लामो समयदेखि जिर्ण रहेको उक्त गुम्बा पुरातत्व विभागको सहयोगमा निर्माण हुन लागेको हो ।

भुकम्पबाट क्षति ग्रस्त घ्याङ गुठि गुम्बा निर्माणका जिल्ला आयोजना कार्यान्वयन ईकाई र भौतिक पुर्वाधार कार्यालयले निरीक्षणसहित नापजांच गरेको गाउँपालिका अध्यक्ष वशलाल तामाङले जानकापरी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार