बौद्ध भेट्रान क्लवद्धारा २ सय ५० परीवारलाई राहत वितरण (भिडियो)

.

याम्बु । बौद्ध भेट्रान क्लवद्धारा २ सय ५० घरधुरीलाई राहत वितरण गरीएको छ ।

शनिबार बौद्धमा बागमती प्रदेशका सभासद छिरिङ दोर्जे लामाको उपस्थितिमा उक्त राहत क्लवले वितरण गरेका हुन् । राहत वितरणमा गोकर्णेश्वर नगरपालिकका प्रमुख सन्तोष चालिसे, कामपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, क्लवका अध्यक्ष लगाएतका पदाधिकारी सहभागी भएका थिए ।

कोरोना भाइरसपछिको लकडाउनले समस्या भएपछि सर्वसाधरणलाई क्लवल पनि राहत वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार