बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्धारा राहत वितरण(फोटो/ भिडियो)

.

याम्बु । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले लकडाउनको परिधिभित्र रहेर विपन्न परीवारलाई राहत वितरण गरेको छ । गुठीले आफ्नै कार्यायलमा शनिबार विपन्न परीवारलाई राहत वितरण गरेको हो ।

गुठीको प्रबन्ध निर्देशक नवीन बज्र लामाले विपन्न परीवारलाई चामल, दाल, तेल लगाएतको खाद्यपदार्थ वितरण गरेको हो । खाद्यपदार्थ वितरण गर्नुअघि कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि उक्त क्षेत्रमा किटनाशक औषधी छर्किएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार