कोरोना प्रभावित खेलाडीका लागि विमलाको नयाँ प्रोजेक्ट न्युयोर्कबाट (भिडियो)

.

कराँते खेलाडी विमला तामाङ अहिले अमेरिकाको न्युयोर्कमा छिन । उनले खेल जीवनबाट नै थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु पाइसकेकी छिन । अहिले अमेरीकालाई कोरोनाले सबैभन्दा बढि चुनौती थपि दिएको छ । यद्यपी उनले कोरोना भाइरस र कराँतेको विषयमा केही योजना सहित पहिलो पटक सामाजिक सञ्जालमा आएकी छिन । बाँकी उनकै ……..सन्देश

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार