कोहि मात्यो कोदोको जिर्माले

.

काठमाडौं । नयाँ पुस्ताका मोडल मिलन थिङ पाराङको ‘कोहि मात्यो’ सार्वजनिक भएको केही समयभित्र नै करिव ६० हजार दर्शकले हेरेका छन् ।

कुमार स्याङबाले रचना गरेका उक्त गीतमा विशाल काल्तानले स्वर र संगीत भरेका छन् । उक्त म्युजिक भिडियोमा मिलन थिङ पाराङ, शुसिला ग्लान, इसान थिङ, रेशोन गोले र पेमा लामा लगाएतका कलाकार अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार