हिराको ‘तिमी मेरो’ सार्वजनिक

.

काठमाडौं । ‘तिमि मेरो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कला क्षेत्रमा युुवा पुस्ताको रुपमा उदाएका हिरा बोम्जनको यो नयाँ म्युजिकि भिडियो हो ।

चरिकोटका कलाकार हिरासँग पुनम जिरेलले रोमाञ्चक अभिनय गरेका छन् । आदित्य बिक्रमको शब्द, गायक बिक्रम थापा र स्मृति शाहिको आवाज रहेको छ । उक्त म्युजिक भिडियो दोलखाको पर्यटकीय क्षेत्रमा छायाँकन गरिएको हो । दिपक तामाङले उक्त भिडियो निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार