सोक्ला भ्यालिमा रक क्लाईम्विङ

.

चरिकोट । सोक्ला भ्यालीमा दोस्रो पटक ‘सोक्ला रक क्लाईम्विङ च्याम्पियन २०८०’ सम्पन भएको छ । सोक्लाश्वरी पर्यटन विकास समाज(एसटिडिएस)ले चैत्र ९ र १० गते रक क्लाईम्विङ आयोजना गरिएको थियो ।

दोलखामा साहसिक पर्यटन प्रवद्र्धनका लागि रक क्लाईम्विङ परियोजना सञ्चालन गर्दै आएको एसटिडिएसका अध्यक्ष अर्जुन तामाङले जानकारी दिए ।
उनका अनुसार ५० जनाले रक क्लाईम्विङमा भाग लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार