याम्बु । तम्बा सङ्घ नेपालको दसौं बार्षिक साधरण सभाले पुनः धावावाङ्गेल मोक्तानलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको छ ।
काठमाडामा भएको साधारण सभाले उनको नेतृत्वमा २५ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
संघको उपाध्यद्वय वीरबहादुर घिसिङ र सत्तलसिंह योन्जन निर्वाचित भएका छन् । उपाध्यक्षद्वय कृतधावा घिसिङर कुमारी योन्जन चयन भएका छन् ।
यसै गरी महासचिव खोजराज गोले‚ सचिव महावीर लामा‚ सहसचिव बलबहादुर घिसिङ‚ कोषाध्यक्ष मिङ्मार मोक्तानर सह कोषाध्यक्ष सोमबहादुर मोक्तान रहेका छन् ।
यस्तै सदस्यहरूविष्णुकुमारी मोक्तान‚ डोल्मा लामा‚ पेमा मोक्तान‚ दोर्जे मोक्तान‚ कुमार मोक्तान‚ भीमबहादुर थिङ‚ इमान वाइबा‚ सुनिल मोक्तान‚ मङ्गलसिंह मोक्तान चयन भएका छन् ।
यसै गरी अमृतबाबुमोक्तान‚ पन्चबहादुर ग्यावक‚ कमलकृष्ण घिसिङ‚ पेमाकुमारी तामाङ‚ दिलबहादुर वाइबा रमनकुमारी पाख्रिन छन् ।
साधारण सभामा पूर्व राजदूत डा गणेश योन्जन‚ राजनीतिक विश्लेषक बुद्वछिरिङ मोक्तान‚ गायक चन्द्रकुमार मोक्तान‚ लेखक प्रताप बलतामाङ लगायतको उपस्थिति रहेका छन् ।
संघको ओखलढुङ्गा‚ रामेछाप‚ दोलखा‚ धनकुटा‚ सुनसरी‚ सिन्धुपाल्चोक‚ मकवानपुर लगायत जिल्ला शाखा छन् भने सोही जिल्लाका गाउँपालिकाहरु पनि तम्बाखोर संस्था गठन गरिसकेका छन् ।