नाटाको कार्यकारी सदस्यमा चुडा बहादुर जिम्बाको उम्मेदवारी

.

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाटा) को aचैत्र १७ गते हुने निर्वाचनका लागि चुडा बहादुर जिम्बाले कार्यकारी सदस्यमा उम्मेदवारी दिनु भएको छ ।

विनय बस्नेतको प्यानलबाट जिम्बाले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

टुर एण्ड ट्राभल क्षेत्रलमा करिब दुई दशकदेखि क्रियाशिल जिम्बाले लुम्बिनी होलिडेज टुर एण्ड ट्राभल सञ्चालन गर्दै आउनु भएको छ । विश्व बजारमा नेपालको पर्यटन प्रवद्र्धनका लागि आफूले उम्मेदावरी घोषणा गर्नु भएको उहाँले बताउनु भयो ।

हेटौडमा जन्मिएका जिम्बा टुर एण्ड ट्राभल क्षेत्रमा प्रसिद्ध नाम हो । उहाँले नाटाको निर्वाचनमा आफूलाई अत्यधिक मत दिएर विजय गराउन हुनका लागि समेत अपिल गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार