ग्रामीण विकास टुकी संघको अध्यक्षमा मक्करध्वज पाख्रिन

.

चरिकोट । ग्रामीण विकास टुकी संघ दोलखाको अध्यक्षमा मक्करध्वज पाख्रिन विर्नाचित भएको छ ।

संघको अधिवेशनले रिने शेर्पालाई ६ भोटलेपछि पार्दै पाख्रिन अध्यक्षमा निर्वाचित भएको हो ।

यसअघि पाख्रिन महासचिव थिए । कुल १९ मतमध्ये एक भोट रद्ध भएको थियो । यसमा पाािख्रनले १२ मत र शेर्पाले ६ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार