इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष मीरा अधिकारी लामाको निधन

.

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ । बोनम्यारोको उपचारको क्रममा उपाध्यक्ष लामाको निधन भएको हो ।

उनको केही समयअघि देखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । उनी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापत्ति विकास लामाको धर्मपत्नी हुन् ।

उनको बौद्धधर्म अनुसार अन्त्यष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार