बैदेशिक रोजगार बोर्डको सदस्यमा कमल पाख्रिन

.

याम्बु । वैदेशिक रोजगार बोर्डको सचिवालय सदस्यमा कमल पाख्रिनलाई नियुक्त गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको बोर्डमा पाख्रिनलाई सरकारले नियुक्त गरेको हो ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा युवा नेता समेत रहेका पाख्रिन लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा आवद्ध रहेका छन् ।

#Kamal_pakhrin

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार