मेलम्चीमा आएको बाढीले भौतिक संरचनासँगै धनजनको क्षति

.

  • मानकाजि पाख्रिन

लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले घर, पुललगायतका संरचनामा क्षति पु¥याएको छ । मंगलबार साँझ आएको बाढी मानविय क्षति समेत पुर्याएको छ ।

हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ । बाढीले मेलम्ची बजारमा धेरै क्षति पु¥याएको छ। मेलम्ची र ईन्द्रावती नदीमा आएको लेदोसहितको बाढीले घर र पुलमा क्षति पु¥याएको छ।

मानिसहरू पनि सम्पर्कबिहीन रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार