थोइसम गोङफेलिङ संस्थाले माघ २७ र २८ गते बज्र किलाया र २९ गते ग्रह शान्ति पूजा गर्ने

.

काठमाडौं । धर्म श्रवन तथा चिन्तन विस्तार केन्द्र (थोईसम गोङफेलिङ) संस्थाले बज्र किलाया पूजा र छेछ्योग छियुल(ग्रहशान्ति) पूजा गर्ने भएको छ ।

थोइसम गोङफेलिङ संस्थाले माघ २७ र २८ गते बज्र किलाया पूजा र २९ गते ग्रह शान्ति पूजा गर्ने भएको हो ।

संस्थाले गत वर्षझै यस वर्ष पनि छ्योर्तेन टाशी तामाङ गुम्बामा सो पूजा गरिने भएकाले आम बौद्धधर्मवलम्वीहरुलाई सहभागी हुन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार