गायक रोम लामा ब्लेन्देनको ‘च्याङ्ना माया’ सार्वजनिक

.

काठमाडौं । म्हेदोमाया तथा सेलो गायक रोम लामा ब्लेन्देनको ‘च्याङ्ना माया’ डान्सिङ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतले उनको संगीत यात्रामा नयाँ उचाई थप्ने आशा गरिएको छ ।

प्रवासमा रहेका लामा लामो समयदेखि तामाङ भाषाको गीत संगीत क्षेत्रमा क्रियाशिल रहेकाछन् । ‘च्याङ्ना माया’ गीतमा गायक लामा र गायिका जितु लोप्चनको अवाज रहेको छ ।

उनको यो गीतले युवा पुस्तालाई आकर्षण गर्ने बताइएको छ । सो गीतको शब्द र लय गायक विशाल कल्तानको रहेको छ ।

संगीत संयोजक दिपेश प्रधानले गरेका छन् । म्युजिक भिडियोमा कलकार अभी लामा र अनिता गोलेको अभिनय हेर्न सकिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार