
काठमाडौं । नेपाली काग्रेंसका युवा नेत सुरज तिमल्सिनाले पात्लेखेल स्वास्थ्य चौकीमा पाँच थान पिपिइ र चार सय चान माक्स वितरण गरिएको छ । एक कार्यक्रकाबीच सो सामाग्री वितरण गरिएको हो ।
साथै, नेपाली काग्रेंस धुलिखेल ११ को आयोजनामा खुल्ला रक्तदान गरिएको छ । पात्लेखेत स्वाथ्य चौकिका गोमा न्यौपाने लाई ५ थान पिपिइको साथै दुई सय थान माक्स वितरण गरिएको तिमल्सिनाले जानकारी दिए ।
रक्तदानमा सहभागीहरुलाई माक्स वितरण गरिएको थियो । नेपाली कांग्रेसका प्रदेश सभा १ को खका सभापति रमेश हुमागाई, इकाईका सभापति कृष्ण न्यौपाने, कांग्रेस जिल्ला सदस्य रविन्द्र सिग्देल, जिल्ला सदस्य समिर व्यान्जु, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मन्जु कोजु, धुलिखेल ११ इकाईका उप—सभापति हरिशरण धिलात, राजन तिमल्सिना, सचिव नारायण ओझा,क्षेत्रिय प्रतिनिधि सुन्दर विर विक्रम सांगाली ,महिला संघको नेता उर्मिला प्याकुरेल उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नारायण धितालको संयोजकत्मा भएको थियो ।